वृृद्ध भत्ता ६० प्रतिशत बढाउने तयारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आर्थिक वर्ष २०७३/७४ तयारी बजेटमा वृद्ध भत्ता बढाउने तयारी गरेको छ। सरकारले उक्त भत्ता ६ सय रुपैयाँ बढाउने तयारी गरेको हो।
वृद्ध भत्ता तथा स्वास्थ्य सेवा वापतको १ हजार बढाएर १ हजार ६ सय रुपैयाँ बनाउने तयारी भएको अर्थ मन्त्रालयको एक स्रोतले बतायो।
गत आर्थिक वर्षमा सरकारले वृद्ध भत्ता ५ सयबाट बढाएर १ हजार रुपैयाँ बनाएको थियो।

###
1 comments
Write Down Your Responses
May 23, 2016 at 8:27 AM
Good...