गायक रामचन्द्र चन्दले दजाकोट पुगेर “खरानी” लिएर आएर
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रेम सुनार
गुल्मी, असार ४ । गुल्मीको बडागाउँमा बैशख १८ गतेक भएको भिषण आगोलागी भए पछि सहयोगार्थ पटक पटक त्यस गाविसको अग्नी पिडित गाउँ माझ गाउँ र दजाकोट पुगेका लोक गायक रामचन्द्र चन्दले त्यहाँका भुकम्प पिडितहरुको पिडालाई आत्मासात “खरानी” नाम गीती एल्वम वजारमा ल्याएका छन । सुमधुर स्वरका धनी लोक गायक चन्दले ल्याएको उक्त एलवमको गीत निकै मन छुने रहेको छ ।
पवन सेन्च्युरेको शव्दमा गायक चन्दले स्वर दिएका हुन् । गुल्मी जिल्लाको ऐतिहाँसिक र पर्यटकिय क्षेत्रको प्रचार–प्रसार र जनचेतना मुलकु गीतहरु गाएर आफुलाई सामाजिक उत्तरदायित्य बोकेको कलाकारका रुपमा उभ्याउन सफल चन्दले अग्नी पिडत दजाकोट र माझागाउँवासीको सहयोगार्थ उक्त गीत निकालेको बताए ।

###

0 comments
Write Down Your Responses