एसएलसी नतिजाः हेर्नुस् तपाईं कुन विषय पढ्न योग्य ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
२ असार, काठमाडौं । हरेक विषयको प्राप्तांक अंकमा हेर्ने र सोही अनुसार डिभिजन छुट्याउने बानि परेकाहरुलाई यस वर्षको एसएलसी परीक्षाको नतिजाले केहि अन्यौल सिर्जना गरेको छ । मार्कसिटमा पनि कुन विषयमा कति नम्बर आयो भन्ने छुटि्टदैन ।
(पढ्नुस् समाचार: एसएलसीको मार्कसिटमा विषयगत अंक नहुने)
परम्परागत प्रणालीलाई तोड्दै सरकारले एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्बजनिक गरेको छ र कुन विषय पढ्न पाउने भन्ने कुरा विद्यार्थीहरुले पाएको ग्रेडले निर्धारण गर्दछ ।
कुन विषय पढ्न योग्य भइयो भन्ने थाहा पाउन यो तालिका हेर्नुहोस् ।

###
0 comments
Write Down Your Responses