भृङ्गीराजले निको पार्छ रक्तविकार, चर्मरोग, टाउको दुख्ने र कलेजो सम्बन्धि रोग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भृङ्गीराजको पुरै बोटलाई छाँयामा सुकाएर पिस्ने र ५–६ ग्राम भृङ्गीराज चुर्णलाई मनतातो पानी वा दुधसँग दिनको दुईपटक दुई हप्तासम्म सेवन गर्नाले रक्तविकार, चर्मरोग, टाउको दुख्ने, कलेजोसम्बन्धि रोग निको हुनुको साथै उच्च रक्तचापका रोगीहरुको लागी अति गुणकारी मानिन्छ । त्यस्तै यसको पुरै बोटलाई ताजै पिंधेर एक गिलास रस बनाउने र त्यसलाई एक पाथी मिश्री पानीमा मिलाएर दिनहूँ एक महिनासम्म सेवन गर्नाले जण्डिस रोग पुर्णरुपमा निको हुन्छ ।

###
0 comments
Write Down Your Responses