मेसीलाई कर छलीको आरोपमा २१ महिना जेल सजाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीलाई कर छलीको आरोपमा स्पेनीस अदालतले २१ महिना जेल सजाय तोकेको छ।
बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने २९ बर्षीय स्टार स्ट्राइकर मेसीसहित उनका बावु जोर्जे होरासियोले सन् २००७ देखि ००९ सम्म नक्कली कागजात बनाई कर छलेको आरोप स्पेन सरकारले लगाएको छ।

###
0 comments
Write Down Your Responses