भोलि सार्वजनिक बिदाः इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, असार २२ गते । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ । रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z