कांग्रेस र माओबादीले सरकारमाथी अबिस्वासको प्रस्ताब दर्ता गर्याे अब केपी ओलीले के गर्छन त ( हेर्नुस भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपालमा राजनीतिले कुन बेला के मोड लिन्छ भन्ने कुरा पत्तै हुदैन । यस्तै हाल भएको छ, भर्खरै ढल्दै गरेको ओली सरकारको पनि । अहिले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएर काङ्ग्रेसको साथ लिएर सरकार बनाउन थाले पछि सामाजिक संजालमा ओलीको समर्थनमा धेरै नेपालीहरु उर्लिएका छन् । ओली सरकारले राम्रो काम गर्दा गर्दै किन ढल्यो भन्ने प्रश्न गर्दै सामाजिक संजाल रङ्गीन भएको देख्न पाइन्छ । यस बिचमा काङ्ग्रेसका क्रियाशील एक युवाले के पी ओली को समर्थनमा काङ्ग्रेसको क्रियाशील त्याग्ने घोषणा फेसबुक मार्फत गरेका छन । काठमाडौं जोरपाटीका मधु संजेलले ओली ले ल्याएको योजनाले आशा पलाएको तर प्रचण्ड र देउवाले यो देशलाई सधैं संक्रमणमा राख्न चाहेको ले सो परित्याग गरेको बताएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत भावुक हुदै यस्तो स्टाटस लेखेका छन |


म मधु सन्जेल एक रास्ट्र भक्त नेपाली राजनितिक बिचारले काङ्ग्रेसि नेपाली काङ्ग्रेसको कृया सिल सदस्य तर आज नेपाली काङ्ग्रेसका भ्रष्ट अनि नालायक नेताहरुले गर्दा आज देस बिकास अनि सम्पन्नता को बाटोमा लैजान सक्ने सक्षम एक प्रधानमन्त्री लाई २ नालायक ठुलो नेता भनौदा हरुले बिदेशीको इसारामा आज सरकार गिराउने खेल खेलेकोमा ज्यादै दुखी छु। सपना नै बाडेर भए पनि देश बिकास हुने आशा जनतामा जागेको थियो। नेपालमा पनि रेल गुड्ला अब नेपालले पनि बिकासको अग्रगामी छ्लाङ लगाउला बिदेश जाने हाम्रो सोच अब देशको बिकाशले परिवर्तन होला भन्ने सब आशा अनि भरोसा अहिलेको प्रधानमन्त्री ज्यु बाट सपनाकै रूपमा भए पनि पाउदा खुशी अनि केहि जागेको आशा आज तुहिएर गएको छ।
प्रचण्ड र शेर बहादुर मुर्दा वाद ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z