तामाका भाँडामा राखिएको पानी पिउनुका फाइदा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
तामाका भाँडामा राखिएको पानी पिउनुका फाइदा
डॉ हेमराज कोइराला
परपूर्वकाल देखि घरेलु भंडाकुँडाको रूपमा प्रयोग गरीदै आईएको तमाका भाड़ाहरु उपयोग गर्दा स्वस्थ्य मा राम्रो असरपर्ने तथ्य त सुन्दै आएका थियौ तर यो परंपरागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउदै गएको छ। हालसालै अमेरिकामा गरिएको अनुसन्धान ले तामाका भाँडाकुँडामा खानेकुरा लाई दूषित गरी विषाक्त बनाउने जीवाणु हरु लाई मार्न सकने अध्भुत क्षमता रहेको तथ्य पत्तालागेको छ। परीक्षणमा स्टीलका भांडा हरुमा १ महीना सम्म जीवित रहने "ई-कोली" नामक जीवाणु तामाका भांडा कुंडा हरुमा चार घंटा भन्दा ज्यादा बाच्न नसक्ने तथ्य फेला परेको छ। तेसैगरी बेलायतको बर्मिघम सहरको एउटा अस्पतालमा गरिएको अनुसन्धानले पनि यो तथ्य लाई पुष्टि गरेको छ। अस्पतालमा गरिएको शोधमा परंपरागत ट्वाइलेटमा प्रयोग भएका शिट, धारा, हैण्डल, पुश-प्लेट लाई हटाएर तामाका सामग्री हरु प्रयोग गर्दा परंपरागत शौचालय को तुलनामा तामाका सामग्री जोडिएको सतहमा जीवाणु हरुको संख्या ९० देखि १०० % कम पाईएको थियो.
वैज्ञानिक हरूका अनुसार तामा धेरै उपयोगी धातु हो। तामाको भाँडामा राखेको पानी पिउनाले छाालामा निखार आउछ। त्यसै गरी पेट तथा उदर रोग मा पनि विशेष फाईदा पुग्दैछ। पेटका कृमी हरु नाश गर्दछ। अपच, अजीर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमां पनि बिशेष फायदा पुर्याउँछ। यसैगरी डन्डिफोर, घमौरा, लुतो, पिलो, घाऊ, खटिरा आईरहने अबस्थामा पनि तामाको भाँडामा राखेको पानीले फाइदा पुर्याउँछ।

###
0 comments
Write Down Your Responses