मेरो हनिमुन: आनन्दका लागि एकान्त चाहिँदैन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जीवन नयाँ सिराबाट सुरु भएको छ। विवाहका लागि आएको प्रस्ताव योग्य लागेकाले जीवन नयाँ ढंगले जिउनेबारेमा सोचेँ। जीवन असहज छैन। विवाहपछि अझ जिम्मेवारीबोध भएको छ। आफूलाई सम्मान गर्ने, माया दिने मान्छेको विश्वास तोड्नु हुँदैन। जसरी एक पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ त्यसरी नै एक सफल महिलाको पछाडि पुरुषको पनि हात हुन्छ।
विवाहअगाडि दायाँबायाँ नसोची छिटो निर्णय गरिहाल्थेँ। अहिले त्यो बानीमा परिवर्तन आएको छ। सोचेरमात्रै निर्णय गर्छु। विवाह अनि यसपछिको जीवन मेरो लागि नयाँ अनुभव हो। एउटा असल जीवनसाथी पाएको छु।
त्यसैले ढुक्क छु। जुनसुकै परिस्थितिमा पनि आफूसँगै उभिने कोही छ भन्ने अनुभूति भएको छ। तर, व्यस्तताका कारण उहाँसँग निकै कम समय बिताउँछु। कहिलेकाहीँ समय कम दिँदैछु कि भन्ने लाग्छ तर उहाँबाट गुनासो सुनेकी छैन।
जीवनसाथीबाट भौतिक, मानसिक र शारीरिक रूपमा म असाध्यै सन्तुष्ट छु; जसलाई शब्दमा भन्न सकिन्न। यस्ता कुरा लेख्नु, पढ्नुभन्दा पनि अनुभूति गर्नु राम्रो हुन्छ।
यो उमेरले बाहिर हिँड्ने, सधैं सँगै हुनुपर्नेजस्ता विषयमा आतुरता देखाउँदैन। आनन्दका लागि एकान्त चाहिँदैन। सबैसँग समूहमा रहँदा नै सुखद अनुभूति हुन्छ।
विवाहपछि पोखरा गएर एक हप्ता बस्यौं। पोखरा मेरो मन पर्ने ठाउँ। केही मेरा अनि केही उहाँका साथीसँग भेटघाट ग:यौं। पोखराका मन्दिरहरू गयौं। वास्तवमा यो उमेरले बाहिर हिँड्ने, सधैं सँगै हुनुपर्नेजस्ता विषयमा आतुरता देखाउँदैन। आनन्दका लागि एकान्त चाहिँदैन। सबैसँग समूहमा रहँदा नै सुखद अनुभूति हुन्छ।
म श्रीमान् भनेको साथीमात्र भन्ने सोच्थेँ। तर, भावनात्मक रूपमा नजिक भएपछि त्योभन्दा माथिको अनुभूति हुँदो रहेछ। विवाह हुनुअघि भावनात्मक रूपले यति आशक्त भएर लाग्छुजस्तो मलाई लागेको थिएन। जीवनसाथीबाट भौतिक, मानसिक र शारीरिक रूपमा म असाध्यै सन्तुष्ट छु; जसलाई शब्दमा भन्न सकिन्न। यस्ता कुरा लेख्नु, पढ्नुभन्दा पनि अनुभूति गर्नु राम्रो हुन्छ। यस्तो अनुभूति विशेष हुन्छ।
प्रस्तुति : विनीता मरहट्टा

###
0 comments
Write Down Your Responses