मलेसियामा नेपालीले नेपाली कै विभत्स हत्या गरेको खबर फेसबुकमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मलेसियामा नेपालीले नेपाली कै विभत्स हत्या गरेको खबर फेसबुकमा आएको छ । हत्याराको नाम सहित किराती राई एण्ड लिम्बु समाजको पेजमा फेरि यो हत्याराहरुको नाम र उनीहरुलाई मलेसियाको जेलमा राखिएको उल्लेख छ । मलेसियाको जेलमा राखिएको हत्याराहरुलाई साउदीको जेलमा पठाइने समेत उल्लेख छ ।
यसरी विदेशमा कार्यरत नेपालीद्वारा नेपालीकै हत्या गर्ने हो भने अरुको त के कुरा ? यो खबरको वास्तविकता विस्तारै बाहिर आउला तर दुई छाक खान नै नपाए पनि मलेसिया जस्तो देशमा आफ्नो साथीभाई, आफन्त कसैलाई पनि जान सल्लाह नदिनुहुन अनुरोध छ । सुशील भारती, मलेसिया ।
###
0 comments
Write Down Your Responses