मंसिर १० र ११ गते उपत्यकामा सार्वजनिक बिदा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चार दिन स्कूल कलेज बन्द र पाँच दिनसम्म जोर र विजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय
आगामी मंसिर १० र ११ गते हुने सार्क शिखर सम्मेलनका लागि सरकारले काठमाडौं उपत्यकामा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १०, ११ गते सार्वजनिक विदा दिने निर्णय भएको हो। सार्क शिखर सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी साधन ब्यवस्थापनका लागि बिदा दिने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए।
सरकारले सार्क सम्मेलनको दिन २ दिन सार्वजनिक विदा चार दिन स्कूल कलेज बन्द र पाँच दिनसम्म जोर र विजोर नम्बरका सवारी साधन सचालन गर्ने निर्णय सरकारले गरेको छ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z