न्यायका लागि लडाइँ: शानको मृत्युमा कलेज प्रशासनको ‘चरम लापरबाही’ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नैनीताल (भारत), मंसिर १७ । सुन्दर भविष्य र गुणस्तरीय शिक्षाको आशामा भारतका विभिन्न सहरमा पढ्न जाने नेपाली विद्यार्थीहरु कतिसम्म असुरक्षित छन् भन्ने कुरा भारत नैनीतालको एक घटनाले उजागर गरेको छ ।
आकर्षक प्रलोभन देखाएर विद्यार्थी भर्ना गराउने तर विद्यार्थी बिरामी भएर मृत्युको मुखमा पुग्दासमेत अभिभावकलाई जानकारी दिन नमान्ने नैनीतालको एउटा कलेजको हर्कतले भारतमा पढ्न पठाउने नेपाली अभिभावकलाई नराम्रोसँग झस्काइदिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

###
0 comments
Write Down Your Responses