१४२ बर्षपछि दोस्रो भयो अमेरिका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अर्थतन्त्रमा चीन पहिलो
काठमाडौ, मंसिर २० - विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्दै चीनले अमेरिकालाई उछिनेको छ । सन् १८७२ देखि विश्वको पहिलो अर्थतन्त्र बन्दै अाएको अमेरिका पहिलो पटक दोस्रो नम्बरमा पुगेको इन्टरनेशनल मोनेटरी फन्डले जारी गरेको रिपोर्टमा भनिएको छ ।
फन्डको पछिल्लो रिपोर्ट अनुसार चीनको अर्थतन्त्र १७ दशमलब ६१ टि्रलियन डलरको छ भने अमेरिकाको अर्थतन्त्र १७ दशमलब ४ टि्रलियन डलर छ । सन् २०११ देखि चीन जापानलाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो ।
फन्डले प्रक्षेपण अनुसार पछिल्ला बर्ष औद्योगिकरणले उच्च आर्थिक बृद्धि गरिरहेको चीनको अर्थतन्त्र अबको ५ बर्षपछि २७ टि्रलियन डलर पुग्नेछ । जुन त्यसबेलाको अमेरिकी अर्थतन्त्र भन्दा २० प्रशित बढी हुनेछ । फन्डले अमेरिकाले अर्थतन्त्र ५ बर्षपछि २२ टि्रलियन डलर मात्रै हुने अनुमान गरेको छ ।

###
0 comments
Write Down Your Responses