८ प्रदेशमा जान सकिन्छ : नेपाल (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर १९ । एमाले नेता माधवकुमार नेपालले दलहरुबीच सबै कुरामा सहमति भए ७ बाट ८ प्रदेशमा जाने कुरा ठूलो नभएको बताएका छन् ।
राजधानीमा शुक्रबार भएको कार्यक्रममा उनले सबै कुरा मिल्यो भने एमालेका लागि ८ प्रदेशमा जानु अप्ठेरो नहुने दाबी गरे ।
माघ ८ मा साझा सहमतिको मस्यौदा आएपनि उपलब्धि नै मान्नुपर्ने उनको भनाइ थियो ।
/>वर्तमान सरकारले स्थानीय चुनाव नगराएर मुलुकसँग खेलवाड गरिरहेको आरोप लगाउँदै नेपालले आगामी चैत्रभित्रै स्थानीय निकायको चुनाव गराउनु पर्ने बताए ।

###
0 comments
Write Down Your Responses