कसले तिरिदियो करिव १ करोड
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
युएइमा मृत्युदण्ड सुनाइएका अनीश खालिङलाई बचाउन देशबिवदेशमा रहेका नेपालीहरुले सहयोग गरे । चाहिने भन्दा तीन गुणा बढी रकम उठ्यो । अनिस खालिङ बचाउ अभियानले परराष्ट्र मन्त्रालय हुदै नेपाली दुताबास युएईमा पठाइदियो ।
त्यो रकम लिएर नेपाली दुताबासका अधिकारी अदालतमा पुग्दा एउटा अचम्मको सुचना सुनियो,ब्लडमनी स्वरुप बुझाउनुपर्ने रकम कसैले बुझाइदिएछ । कसले बुझाइदियो होला त्यो रकम श्र त्यो पनि थोरै होइन , करिव १ करोड नेपाली बराबर कान्तिपुर दैनिकमा समाचार छ ।
। ुहामी तीन लाख र पाँच हजार रियालको दुई वटा चेक बुझाउन अदालत पुगेका थियौुं, युएईका लागि नेपाली राजदुत त धनन्जय झाले भनेअदालतले कसैले रकम बुझाइसकेको छ भन्दै चेक फिर्ता गरिदियो । रकम बुझाउने ब्यक्तिबारे केही बताएको छैन् ।
दुताबासलाई पनि ब्लडमनि बुझाउने ब्यक्तिबारे केही थाहा छैन् उनका अनुसार एकमहिना अगाडि ब्लडमनि बुझाइसकेका पत्र पाएको हो । कसले पैसा तिरिदियो भन्ने विषयमा पत्रमै केही उल्लेख छैन् ।
पाकिस्तानी नागरीकलाई हत्या गरेको पुष्टि भएपछि युएई अदालतले डेढ बर्षअघि मत्स्यपोखरी ३, संखुवासभाका खालिङलाई मृत्युदण्डको सजाय सुनाएका थिए । कमजोर आर्थिक परिवार खालिङलाई बचाउन ब्लडमनि संकलनको लागि अभियान नै शुरु गरेका थियो ।

###
0 comments
Write Down Your Responses