देशभर कहाँ जाँदा कति तिर्ने गाडी भाडा ? (नयाँ भाडा दर सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पुस ९ – सरकारले बुधबारदेखि गाडी भाडा घटाएको छ । इन्धनको भाउ घटेपछि सरकार भाडा घटाउन बाध्य भएको हो । तर यसले यात्रुलाई भने खासै राहत दिएको छैन । भाडा १ प्रतिशत मात्र घटाइएकाले यात्रु अहिलेकै भाडा तिर्न बाध्य हुनेछन् ।
नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्म १५ रुपैंया, ५ किलोमिटरसम्म १६ रुपैंया, ६ किलोमिटरसम्म १८ रुपैंया, ८ किलोमिटरसम्म १९ रुपैंया, १० किलोमिटरसम्म २१ रुपैंया, १५ किलोमिटरसम्म २२ रुपैंया, १६ किलोमिटरसम्म २५ रुपैंया, १९ किलोमिटरसम्म २६ रुपैंया र १९ किलोमिटरभन्दा माथि २७ रुपैंया कायम गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यस्तै ट्रकको भाडादरमा पहाडतर्फ काठमाडौं पोखरादेखि नारायणघाटसम्मको हकमा २ दशमलव ७३ प्रतिशतले र तराईको हकमा २ दशमलव ०२ प्रतिशतले घटाइएको छ । मिटरजडित ट्याक्सीको भाडा भने घटाइएको छैन ।
कहाँ जाँदा कति भाडा तिर्ने त ? नयाँ भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

###
0 comments
Write Down Your Responses