६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- सरकारले ६१ वटा नगरपालिका घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् अन्तर्गतको समाजिक समितिको बैठकले ६१ वटा नगरपालिकासँगै ७ वटा उपमहानगरपालिका विस्तार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले मस्यौदा तयार गरेर विस्तृत विवरण सार्वजनिक गर्ने बताए।
योसँगै नेपालमा १९१ नगरपालिका पुगेको छ। एक वर्षअघि सरकारले ७२ नगरपालिका थप गरेको थियो। यसअघि मन्त्रिपरिषद्माप ६७ नगरपालिका प्रस्ताव गरिएको थियो।
योसँगै नेपालमा १९१ नगरपालिका पुगेको छ। एक वर्षअघि सरकारले ७२ नगरपालिका थप गरेको थियो। यसअघि मन्त्रिपरिषद्माप ६७ नगरपालिका प्रस्ताव गरिएको थियो।
###
0 comments
Write Down Your Responses