पहाडी रुटमा चल्ने यात्रुबहाक गाडीमा ‘टाइम कार्ड’ लागू
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुर्खेत, पौष १० । सुर्खेतमा विहीबार (आज)देखि ट्राफिक प्रहरीले पहाडी रुटमा चल्ने यात्रुबाहक सवारी–साधनका लागि ‘टाइम कार्ड’ लागू गरेको छ ।
सडक दुर्घटनालाई न्यूनीकरण गर्न पहाडी सडकहरुमा पहिलोपटक टाइम कार्ड लागू गरिएको हो । तत्काल सुर्खेतबाट अछाम, दैलेख, जाजरकोट, कालिकोट, जुम्लालगायत कर्णालीका सबै जिल्लामा टाइम कार्ड लागू गरिएको छ ।
टाइम कार्ड लागू गरेपछि सवारी–साधनहरु तोकिएको समयमा गन्तव्यमा पुगे/नपुगेको थाहा पाउन सकिने सुर्खेतका निमिक्त ट्राफिक प्रमुख कविराम सेन्चुरीले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses