सभामुख विरुद्ध यसरी खनियो विपक्षी मोर्चा (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष १३ । माघ ११ गते विपक्षीहरुको अबरोधकै बीच संविधानसभाले प्रश्नावली निर्माण समिति गठन गरेपछि राजनीतिक दलहरु बीचको दूरी उत्कर्षमा पुगेको छ ।
सत्तापक्ष विपक्षी दलहरु नआएपनि प्रश्नावली समितिले काम गर्ने बताइरहेका छन भने विपक्षीहरुले समिति खारेज नभएसम्म बार्तामै नबस्ने अड्डी कसेका छन् । दलहरु बीचको यो अडानले राजनीतिक गतिरोध गहिरिने खतरा देखिएको छ । एक रिपोर्टः–
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z