बुवा गुमाएको वर्ष दिनमा कतारमा छोरा बिते
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अर्घाखाँची : रोजगारीको लागि कतारमा रहेका अर्घाखाँचीको मैदानका ३१ वर्षीय काशीराम बेलबासेको सुतेकै ठाउँमा अचानक ज्यान गएको छ ।
आइतबार राती सुतिरहेका बेला अकस्मात छट्पटाएका उनलाई श्वास फेर्न गाह्रो भएपछि उनलाई साथीहरुले हमाद अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरे ।
यसअघि स्वस्थ रहेका काशिराममा सुत्नुअघि पनि कुनै स्वास्थ्य समस्या थिए । उक्त दिन उनी एकवर्ष अघि मृत्यु भएका पिताको तिथिमा नुहाएर फलफुलमात्र खाएर बसेका थिए ।
उनको शब नेपाल ल्याउन कतारस्थित अर्घाखाँची सेवा समाजका पदाधिकारीले अस्पताल र उनी कार्यरत कम्पनीसँग कानुनी प्रक्रिया मिलाइरहेको केसीले बताए ।
उनका दाजुको पनि केही वर्षअघि हृदयघातबाटै भारतमा मृत्यु भएको उनका आफन्तले बताए । बुवाको मृत्यु भएको वर्ष दिनमा उनको पनि मृत्यु हुँदा घरमा वृद्धा आमा, दुबै दाजु भाइका विधवा पत्नीहरु र नाबालक छोराछोरीहरु विचल्लीमा परेका छन ।
खाडी मुलुकमा हृदयघातबाट ज्यान गुमाउने नेपालीको संख्या दिनदिनै बढिरहेको कतारमा कार्यरत अर्घाखाँची ढिकुराका भुवन केसीले बताए ।

###
0 comments
Write Down Your Responses