यसकारण हुन्छ महिनावारी अनियमित ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

 यदि तपाई गर्भवती हुनुभएको छैन र महिनावारी अनियमित भएको छ भने यसका कारण निम्न हुनसक्छन्ः
–  शरिरको वजनमा उल्लेख्य घटबढ भएमा ।
– अरुचि या वान्ता भएमा ।
– बढी व्यायाम गरेमा ।
– मानसिक तनाव बढेमा ।
– बिरामी भएमा ।
– यात्रा गरेमा ।
– गर्भनिरोधक औषधी सेवन गरेमा ।
– लागूऔषध प्रयोग गरेमा ।
तपाईको प्रतिक्रिया
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z