यो हो संसारको सबैभन्दा महँगो घडि, मूल्य थाहा पाउँदा चकित हुनुहुनेछ तपाईं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चैत ६ – संसारको सबैभन्दा महँगो घडि हेर्दा जति सुन्दर र आकर्षक छ, त्यसको मूल्य त्यति नै धेरै गह्रुङ्गो छ । १३५ क्यारेटको सेतो बहुमूल्य हिराबाट बनेको यो घडीमा ३८ क्यारेटको निकै दुर्लभ हिरा पनि जडान गरिएको छ ।



यो घडिको मूल्य ४० मिलियन डलर अर्थात् चार अर्ब नेपाली रुपैयाँ आँकलन गरिएको छ । स्विटजरल्याण्डको बेसेल शहरमा आयोजित ट्रेड सोमा यो घडि सार्वजनिक गरिएको हो । यसलाई बेलायतका ग्राफले डिजाइन गरेका हुन् ।


 ग्राफले यो घडिलाई ‘द टाइमपिस’ नाम दिएका छन् । ग्राफले यो घडि संसारका एक मात्र धनी व्यक्तिको लागि डिजाइन गरेको बताएका छन् । स्रोतः डेली मेल
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z