घरायसी विवादमा छोराले बाबुका दुवै हात छिनाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
तेह्रथुम, चैत्र १२ । गएराती तेह्रथुमको म्याङलुङमा एक युवकले आफ्नै बाबुका दुवै हात काटिदिएका छन् ।
म्याङलुङ नगरपालिका ७ सुर्के बस्ने २६ बर्षिय लेखनाथ लिम्बुले आफ्नै ५१ बर्षिय बुवा रुमबहादुर लिम्बुलाई खुकुरी प्रहार गरी दुबै हात काटिदिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
बाबु छोराबीच घरायसी बिबाद हुँदा लेखनाथले बाबुलाई खुकुरीले हानेको प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses