किशोरीलाई बलात्कार गर्दै गरेका युवक रंगेहात पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

धरान १० मा डेरा गरी बस्दै आएका अन्सारीले हिजो बेलुका किशोरीलाई फकाएर आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गर्दै गरेको अवस्थामा प्रहरीले रंंगेहात पक्राउ गरेको थियो ।
दलित समुदायकी ती किशारीलाई अन्सारीले कोठामा लगेर ढोका थुन्नासाथ स्थानिय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

###
0 comments
Write Down Your Responses