आयल निगमले पेट्रोलियमको मूल्य घटायो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निमगले बिहीबारबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँ घटाएको हो ।
सयोजित मूल्य अनुसार पेट्रोल प्रति लिटर १०९ रुपैयाँमा किन्न पाइनेछ । त्यसैगरी डिजेल र मट्टीतेल ८६ रुपैयाँ ५० पैसामा खरिद गर्न सकिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।
इन्डियन आयलन कर्पोरेशनले बुधबार मूल्य घटाएपछि निगमले पनि सोही अनुसार मूल्यमा समायोजन गरेको छ । निगमले गत असोज यता ११ पटक पेट्रोलियमको मूल्य समायोजन गरेको छ ।

###
0 comments
Write Down Your Responses