सक्नुहुन्छ भने संयुक्त आम भोकहडतालमा बस्नुहोस् बन्द होइन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आज म लेख्दैछू .....
मैले आजसम्म बुझ्न सकिनँ। यो नेपाल बन्द, आमहडताल र दलहरुको सम्बन्ध के छ?
फेरि ३ दिने आमहडताल रे। सक्नु हुन्छ डा. के.सी जस्तै खान बन्द गर्नूहोस्,साँच्चै आन्दोलन गर्ने भए संयुक्त आम भोकहडतालमा बस्नुहोस्, नत्र तपाइहरूको यो ३ दिने हडतालले कति मजदूरहरू भोकै सूत्न बाध्य हुनेछन्।
संविधान निर्माण गर्न नसक्ने नि तपाइँहरू बन्द , हड़ताल गरेर निमुखाहरूलाई भोक हड्तालमा धकेल्ने नि तपाईहरू?
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z