कुखुराको मासु पखालेर खाँदा खतरा,फ्रोजन गरेर खान सुझाव
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कुखुराको मासु पखाल्दा त्यसबाट खतरा हुने वैज्ञानिकहरुले बताएका छन् ।
कुखुराको मासु पखाल्दा त्यसमा भएको पानीले फुड पोइजन गराउने ‘क्याम्फीलोब्याक्टर’ ब्याक्टेरिया फैलाउने बताइएको छ। ‘क्याम्फीलोब्याक्टर’ फुड पोइजन गराउने प्रमुख कारण मानिन्छ जसबाट मानिसको स्वास्थ्यमा समस्या सिर्जना हुने र मानिसको मृत्यु समेत हुने गरेको छ ।
यो ब्याक्टेरिया मानिसको छाला, काम गर्ने स्थान, लुगाकपडा वा पकाउने भाँडाकुँडामा फैलिन सक्छ । यसबाट पेट दुख्ने, पखाला लाग्ने, वान्ता हुनेजस्ता समस्या आउनुका साथै मृत्यूसम्म हुने गरेको पाइएको छ । पखालेको भन्दा फ्रोजन गरेर कुखुराको मासु खाँदा स्वस्थ्यकर हुने पनि बैज्ञानिकहरुको भनाई छ ।

###
0 comments
Write Down Your Responses