हावाहुरीले पूर्वमा तीनको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर– शनिबार राति तीव्र गतिमा आएको हावाहुरीले पूर्वमा तीनजनाको ज्यान गएको छ। हावाहुरीसंगै खसेको रूखमा किच्दा मोरङ, सुनसरी र झापामा तीनजनाको मृत्यु भएको छ।
मोरंगको पथरी–शनिश्चरे नगरपालिका–१२ का ५० वर्षीय कमलवहादुर अधिकारीको हावाहुरीमा परी मृत्यु भएको मोरंग प्रहरीले जनाएको छ। घर बाहिर शौचालय गएको बेला एक्कासी हावाहुरी आउँदा उनीलाई लडाएको थियो।
हावाहुरीले झापामा रुखको हा"गा खसेर किच्दा एक ४ वर्षीया बालिकाको ज्यान गएको छ भने उनको आमा गम्भीर घाइते छिन्। घरको बरण्डामा बसिरहेको अवस्थामा आएको हावाहुरीले रुखको हा"गा झर्दा झापाको दमक–५ स्थित बेलडागी शिविर बस्ने ३५ वर्षीया मनमाया राई गम्भीर घाइते भएकी छिन् भने उनकी ४ वर्षीया छोरी एलविसा राईको मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालयले जनाएको छ।
हा"गाले किचेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा आम्दा अस्पताल दमकमा मृत्यु भएको थियो। आमा मनमायाको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।हावाहुरीले रूखको हाँगो खसेर गम्भीर घाइते भएकी मनमायाको उपचार भइरहेको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै एक डाक्टरको रूखमा किचिएर मृत्यु भएको छ।
सुनसरीको धरानस्थित बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत ३१ वर्षीया डाक्टर रन्जना देवकोटाको ज्यान गएको हो। अस्पतालको परिसरमा रहेको रुख ढलेर किच्दा गम्भीर घाइते भएकी उनको उपचारको क्रममासोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यता, मोरङमा शनिबार राति आएको हावाहुरीले केराबारी–९ वस्ने आइत लिम्बुको काटको खम्बा र टिनको छानो भएको ग्वालीमा छेउमा रहेको रुख ढलि ग्वाली भित्र बाधेको भैसी र रा"गा रुखले किच्दिा मृत्यु भएको प्रहरीले जनाएको छ।

###
0 comments
Write Down Your Responses