धादिङ केन्द्र बनाएर चार रेक्टर स्केलको पराकम्प
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेठ ७ – बिहीबार बेलुका साढे सात बजे अर्को पराकम्प गएको छ । धादिङ केन्द्र बनाएर गएको पराकम्प चार रेक्टर स्कलेरको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो सँगै बिहीबार तीन वटा पराकम्प गरएको छ । यसअघि दिउँसो दुई बजेर ५६ मिनेट जाँदा नुवाकोट केन्द्र बनाएर चार रेक्टर स्केलको पराकम्प गएको थियो । त्यस अघि दिउँसो दुई बजेर ११ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।
पाँच दिनदेखि भूकम्पको परकम्प कम हुँदै गएको छ । दिनमा दुई तीनपटक मात्रै पराकम्पन गएपछि जनजीवन सामान्य हुन थालेको छ ।

###
0 comments
Write Down Your Responses