विश्व खाद्य र नेपाल रेडक्रसलाई कारबाही गर : मानवअधिकार आयोग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विश्व खाद्य र नेपाल रेडक्रसलाई कारबाही गर : मानवअधिकार आयोग
भूकम्पपीडितलाई बाँडेको चामलले पखाला
काठमाडौ, जेष्ठ १२ - भूकम्प पीडितलाई अखाद्य चामल बाँडेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले वितरणकर्ता विश्व खाद्य कार्यक्रम र नेपाल रेडक्रसलाई कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएकाे छ ।
रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले बाँडेको चामल खाँदा काभ्रेका बालबालिकामा झाडापखाला लागेपछि आयोगले थप बाँड्न ठीक पारिएका चामलको निरीक्षण गरेको थियो ।
त्यस क्रममा चामलको गुणस्तर खान नहुने पाएपछि आयोगले कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको हो । ‘मानिसको स्वास्थ्य तथा जीवनसँग सम्बन्धित खाद्यान्नमा खेलबाड गर्ने संस्थाहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँछ,’ आयोगले मंगलबार विज्ञप्ती जारी गर्दै भनेको छ ।

###
0 comments
Write Down Your Responses