नेपाली किशोर फुटबल टीमले अफगानिस्तानलाई हरायो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

ताजकिस्तानमा भएको खेलमा नेपालका लागि ४७ औं मिनेटमा रेनिज सुब्बाले गोल गरे । सुब्बाले नै नेपालका लागि दोस्रो गोल गरे ।
आफ्नो पहिलो खेलमा नेपाली किशोर टीमले पाकिस्तानलाई ३-० ले पराजित गरेको थियो । नेपालले मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।

###
0 comments
Write Down Your Responses