तमिलनाडु राज्यमा वाइवाइ प्रतिबन्ध
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: नेपाली कम्पनी चौधरी ग्रुपले भारतमा उत्पादन गर्दै आएको वाइवाइ एक्सप्रेस नुडल्सलाई भारतको तमिलनाडु राज्यमा बिक्रि बितरणका लागि प्रतिबन्ध लगाइएको छ।
तमिलनाडु राज्यले वाइवाइ सहित रिलायन्स र जोन चिकेन मसाला चाउचाउको बिक्रि बितरणमा प्रतिबन्ध गरको जारी विज्ञप्तीमा जनाइएको छ।
चाउचाउमा स्वास्थ्यलाई हानी गर्ने सिसाको मात्रा बढी भएको भन्दै ३ महिना सम्म प्रतिबन्ध गरिएको विज्ञप्तीमा भनिएको छ ।
भारत सरकारले केही दिन अघि मात्रै म्यागी चाउचाउलाई प्रतिबन्ध लगाएसगै नेपाल सरकारले पनि प्रतिबन्ध गरेको थियो ।

###
0 comments
Write Down Your Responses