फेवाताल घुम्न अब सोलार डुंगा (भिडीयो सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपालको सुन्दर नगरी पोखरामा रहेको फेवातालमा सोलारबाट चल्ने डुंगा सञ्चालनमा ल्याउन परिक्षण कार्य भइरहेको छ।
उक्त डुंगामा डयाम साइडबाट फेवातालको सिरान खपौदीसम्म १ घण्टा १५ मिनेटमा पुगीने बताइएको छ। सोलारबाट सन्चालित डुंगा पर्यटन व्यवसायी अशोक गुरुङले परिक्षण गरिरहेका छन।
५ लाख लगानीमा निर्माण गरिएको उक्त डुंगामा १ पटकमा ५ जना सम्म चढन सक्ने क्षमता रहेको छ। प्रतिघण्टा ३० किलो मिटर गुडन सक्ने उक्त डुंगामा अहिले फ्रि वाइफाइको सुविधा पनि प्रदान गरिएको छ।

###
0 comments
Write Down Your Responses