१० कक्षामा पढ्ने विद्यार्थीले बनाए सरसफाइ यन्त्र (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाल्पा, आषाढ २२ । स्थानीय सामग्रीको प्रयोग गरेर स्वचालित सरसफाइ यन्त्र निर्माण गरी पाल्पा जनता उच्च माध्यमिक विद्यालयका कक्षा १० का छात्र अनिल आचार्य विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा पहिचान र छनोटमा प्रथम भएका छन् ।

सरसफाइ यन्त्र निर्माण गरेर आचार्य यन्त्र पाठ्यक्रम विकास केन्द्रले राजधानीमा आयोजना गरेको पहिचान र छनोटमा विज्ञान विधातर्फ प्रथम भएका हुन् । प्रथम भएसँगै उनले ४० हजार नगद पुरस्कार प्राप्त गरेका हुन् ।

यन्त्रमा सोलार पावर जडान गरिएकाले यन्त्रले मोटर घुमाएर सररफाइ गर्न सक्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z