वाइफाइ हट-स्पटबाट कसरी नेट चलाउने ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वाइफाइ हट-स्पटबाट विभिन्न  विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिन्छ ।

ती स्थानमा वाइफाइ मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएम पोष्टपेड- प्रिपेड मोवाइलको म्यासेज बक्समा गई वाइफाइ टाइप गरी १४१६ मा म्यासेज पठाउनु पर्छ ।

त्यस पछि प्राप्त हुने पासवर्ड प्रयोग गर्न सकिन्छ ।

उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहन्छ ।

साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको मोबाइलबाटै १० कट्टा हुन्छ । नेपालभर रहेका वाइफाइ हट-स्पटको जानकारी लिनका लागि एनटि  हट-स्पट लोकेटर नामक मोबाइल एप्स उपलब्ध रहेको टेलिकमले जनाएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z