अछाममा भूकम्प, मानिसहरु घर छाडेर सडकमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अछाम: अछाममा आज दिउँसो भुकम्पको कडा धक्का महसुस गरिएको छ । दिउसो १२: ४० बजे साफेँबगरबाट १० किलोमिटर उत्तर पश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
३.४ म्याग्निच्युडको भूकम्प गएको भएता पनि स्थानियले कडा धक्का महसुस गरेका छन् । मानिसहरु धक्का महसुस हुनेवित्तिकै पसल, घर, कार्यालय छोडेर सबै बाहिर निस्केका थिए ।
पसलमा बसिरहेको समयमा भुकम्पको धक्का महसुस हुनेवित्तिकै हतारहतारमा बाहिर निस्किएको साँफेबगरका व्यापारी हिमाल कुँवरले बताए । हिजो मात्र बाजुरा र बाग्लुङ केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो ।

###
0 comments
Write Down Your Responses