साउदी अरेबियाको हवाई हमलामा एक सयको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दुबई: साउदी अरेबियाको हवाई आक्रमणमा हालसम्म यमनमा करिब एक सय जनाको ज्यान गएको छ । सयुक्त राष्ट्रसघंका अनुसार यमनमा साउदी हमला रोकिएको छैन ।
साउदी अरेबियाको नेतृत्व गर्ने देश र इरान समर्थित हाउती विद्रोही बिच भइरहेको युद्धमा गएको मार्चदेखी हालसम्म ३ हजारभन्दा बढीको ज्यान गइसकेको पनि बताइएको छ ।
साउदीका एक प्रवक्ताले भनेका छन् 'आक्रमण हाउती लडाकुमाथी भइरहेको छ, सर्बसाधारणमाथी हमला गर्ने कुनै उदेश्य छैन ।'
त्यसो त यमनका लागि संयुक्त राष्ट्र सघंका विशेष दुत इस्माइल ओउल्द शेख अहमदले हाउती विद्रोहीसँग बार्तामा बसेर युद्धविरामको अपिल भइरहेको बताएका छन् ।

###
0 comments
Write Down Your Responses