‘मधेसीलाई भारतले नै उचालेको त होइन..’, जनमतसंग्रह मान्य हुँदैन : कर्ण (भिडियो)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर ११ । कृषीमन्त्री हरिबोल गजुरेलले सीमांकनको विषयमा राजनीतिक सहमति गरेर जानुपर्ने बताएका छन् ।
रिपोटर्स् क्लबमा शुक्रबार आयोजित कार्यक्रममा उनले सीमांकनको विषय तत्काल टुंगिन नसक्ने भन्दै सीमांकन मिलाउने राजनीतिक प्रतिबद्धतासहित समाधान खोज्नुपर्ने बताए ।
यस्तै, कांग्रेस नेतृ सुजाता कोइरालाले नाकाबन्दी मधेसी मोर्चाले नभइ भारतले नै गरेको भन्दै मधेसी मोर्चाको आन्दोलनमा भारतको सहयोग रहेकाले आशंका बढाएको बताइन् ।
एमाले नेता शंकर पोखरेलले आन्दोलन गरेको भरमा जसले जे माग्यो त्यो पूरा हुन नसक्ने स्पस्ट पार्दै जायज मागहरुको मात्रै सम्बोधन हुनसक्ने बताए ।
कार्यक्रममा सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भने विवादित जिल्लाहरुबारे जनमतसंग्रह गर्ने कुरा आफूहरुलाई मान्य नहुने बताए ।

###
0 comments
Write Down Your Responses