एकाबिहानै बाजुरामा भूकम्प, सुतिरहेका मान्छे घर बाहिर निस्के
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पुस ४ – बाजुरामा ५ दशमलव 4 रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ४ बजेर २ मिनेटमा बाजुराको जगननाथ आसपास केन्द्रविन्दु भएर ५ दशमलव 4 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सुदुरपश्चिम र मध्य पश्चिमुसहत पोखरा, बाग्लुङ, पाल्पा ,गुल्मी लगायतका जिल्लमा यसको धक्का महशुस गरिएको छ । भूकम्पपछि साना पराकम्प गइरहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का थाहा पाउने बित्तिकै सुतिरहेकाहरु जर्याकजुरुक उठेर घर बाहिर निस्केका थिए । क्षतिको विवरण अहिलेसम्म केही नआएको उहाँले बताउनुभयो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z