धादिङ केन्द्रविन्दु बनाएर ४.१ रेक्टरको परकम्पन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- आज बिहान ८ बजेर ४५ मिनेट जाँदा धादिङ केन्द्रविन्दु रहेको ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१८ वटा परकम्प गएको केन्द्रले जनाएको छ । रासस
वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१८ वटा परकम्प गएको केन्द्रले जनाएको छ । रासस
###
0 comments
Write Down Your Responses