सुनको मूल्यमा भारी गिरावट
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आज शुक्रबार सुन प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।
हिजो बिहिबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारेबार भएको थियो।
हिजोको तुलनामा आज सुनमा प्रतितोला ७ सय रुपैयाँले कमी आएको हो।
त्यस्तै आज चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा कारोबार भएको छ। हिजो प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीमा आज प्रतितोला ५ रुपैयाँले कमी आएको हो।

###
0 comments
Write Down Your Responses