यिनै हुन् दुर्घटनाग्रस्त विमानका चालक रोशन मानन्धर र उनका पारिवारिक (तस्विरहरु)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पोखराबाट जोमसोमतर्फ उडेको नाइन एएचएच कल साइन भएको तारा एयरको विमानबाट उनले अन्तिम पटक संचार सम्पर्कमा बोले, ‘फेरि भेटौँला, गुड डे ।’ उनि थिए पाइलट रोशन मानन्धर । उनी काठमाडौको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा रहेका छन् । नेपालपाटी डट कमले उनका केही स्मरणयोग्य तस्विरहरु फेला पारेको छ । उनको र उनको परिवारका केही तस्विर: 




###
0 comments
Write Down Your Responses