उपत्यकामा फेरि भूकम्पको झड्का
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फाल्गुन १२, २०७२- सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाई ३ बजेर ७ मिनेटमा ५.४ रेक्टर स्केलको परकम्प गएको छ । यसको धक्का राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले परकम्प ५.४ को भएको बताए ।
राजधानीमा परकम्पपछि मानिसहरु सडकमा निस्किएका छन् ।
राजधानीमा परकम्पपछि मानिसहरु सडकमा निस्किएका छन् ।


###
0 comments
Write Down Your Responses