तेल भर्दै गर्दा सशस्त्रको पम्पमा आगलागी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
काठमाडौंः मोटरसाइकलमा पेट्रोल भर्ने क्रममा सशस्त्र प्रहरीबाट सञ्चालित हलचोकस्थित मुख्यालय नजिकैको पेट्रोल पम्मा आगो लागेको छ ।
पेट्रोल हालेपछि मोटरसाइकल स्टार्ट गर्ने क्रममा आगो लाग्दा दुईवटा मोटरसाइकल र दुईवटा गाडीमा क्षति भएको छ ।
यद्यपि पम्पमै भने आगोले क्षति गर्न नपाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

###
0 comments
Write Down Your Responses