१० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरी देशलाई आर्थिकरुपमा समृद्ध बनाउने उद्देश्यका साथ विद्युत संकट निवारणको कार्ययोजना तयार परेको छ। कारोबार दैनिकमा समाचार छ।

विद्युत संकट निवारण कार्ययोजना तथा विद्युत विकास दशकका रुपमा आउन लागेको योजनाले विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीलाई एकसाथ अघि बढाउने लक्ष्य लिएको छ।
कार्ययोजना चालू आर्थिक वर्षमै सुरु भई आर्थिक वर्ष २०८२÷८३ सम्म लागू हुनेछ। कार्ययोजना लागू भएको ३ वर्षभित्र देशलाई लोडसेडिङ मुक्त गर्ने लक्ष्य छ।
भारतको बिजुलीले केही वर्षभित्र नेपालको लोडसेडिङ हटाउने र त्यसपछि नेपालमा उत्पादन गरेर भारतीय निर्भरताको अन्त्य र निकासी गर्नेसममका योजना छन्।

###
0 comments
Write Down Your Responses