राजनीति समाज अर्थ अन्तर्वार्ता कला खेल पत्रपत्रिका प्रवास मोडेल स्वास्थ्य सबै मान्छे मोटो हुदैनन् कसैलाई मोटाउने रहर तिव्र हुन्छ । त्यसो भए के गर्ने त ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धेरै मान्छेलाई आफू कसरी सुन्दर देखिने भन्ने चिन्ता छ । मोटा मान्छेहरुको चिन्ता कसरी स्लिम वन्ने भन्ने हुन्छ।
शरिर बनाउने भन्ने हुन्छ । मोटो र भत्ता शरिरको चिन्ता भए जस्तै दुब्लो शरिर भएका मान्छेलाई पनि आफ्नै खालको चिन्ता हुन्छ । दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिन्छन्, दुब्ला मान्छेहरु अलि कुरुप पनि देखिने हुन्छन् । त्यसैले उनीहरुको चिन्ता कसरी ‘ह्यान्डसम’ देखिने भन्ने हुन्छ । चिन्ताको ठाउँमा केही घरेलु उपाय अपनाउने हो भने दुब्ला मान्छेहरुपनि सुन्दर देखिन सक्छन् ।
केरा खानुहोस् : प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने परिणाम आफै महसुस गर्नु हुने छ ।
तातो दुधमा मह : सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।
खरबुजा : धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।
बदामसँग दुध : बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध खान्छन् ।
कार्बोहाइड्रेडयुक्त खाना: भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिनुपर्छ ।
पनिर : फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा क्यालोरीको कमी समेत हटाउछ ।

###
0 comments
Write Down Your Responses