घट्यो कितावको मूल्य, किनिसकेकाले पनि बढी रकम फिर्ता पाउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
यसका लागि उनीहरुले बिल बुझाउनु पर्नेछ। शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशले पुस्तक विक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको हो। पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्नकमा उल्लेखित मूल्यभन्दा कम मूल्यमा पाउने छन्।
पुस्तक प्रकाशकले २०६९ मा निर्धारित मूल्यमा विक्री गर्न नसक्ने अडान लिएपछि शिक्षा मन्त्रालयले सोमबार २०७० मा सिफारिस गरेको मूल्य कायम गरेको हो।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक वावुराम पौडेलका अनुसार प्रतिपेज एक रंगको एक रुपैयाँ १० पैसा, दुई रंगको एक रुपैयाँ ४५ पैसा र बहुरंगको एक रुपैयाँ ४५ पैसा कामय गरिएको छ।
यो निर्णयसँगै अभिभावकले आफ्ना छोराछोरीका लागि किनेको पुस्तकको बिल पसलमा बुझाएपछि बढी तिरेको पैसा फिर्ता गर्नु पर्ने हुन्छ।

###
0 comments
Write Down Your Responses