गच्छादारको पार्टीबाट ‘मधेसी’ हटाइने !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विजयकुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक को नाम परिर्वतन हुने भएको छ ।
बैशाख २०, २२ गते विराटनगरमा हुने प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकार शब्दावली निकालेर नयाँ नाम जुराउने भएको छ ।
अहिले नयाँ विधान मस्यौदा लेखनमा जुटेको पार्टीका लागि तीनवटा नाम केन्द्रीय समितिमा प्रस्ताव गरिएको महाधिबेशन प्रचार प्रसार उपसमिति संयोजक डा सुबोधराज पोखरेलले बताए ।
अहिलेको नामले पार्टीलाई तराई मधेस, त्यसमाथि एउटै समुदायमा मात्रै केन्द्रीत गरेजस्तो देखिएको भन्दै फोरम लोकतान्त्रिकले नाम परिवर्तन गर्न खोजेको हो । प्रथम राष्ट्रिय अधिवेशनबाट पार्टीले ‘मधेसी जनअधिकार ‘ शब्दावली निकालेर नयाँ नाम जुराउने भएको हो ।-नागरिक दैनिक

###
0 comments
Write Down Your Responses