‘श्रीमानको जल नखाई पेटमा पानी हाल्दैनौं
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गुल्मी, बैशाख–१५ । नयाँ पिढीका महिलाहरु विहान अवेर सम्म विस्तरामै रहन रुचाउछन । कसैले त सासु ससुराबाट पकाएको चिया विस्तारामै ल्याई दिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । तर वुढी पाकी महिलाहरु अहिले पनि ग्रामिण समाजमा विहान चार देखि पाँच वजे पुर्व नै उठेर घरको आधा काम सकि सकेका हुन्छन्
विहान ६ वजे तिर घरको अधिंकास काम सकेर अरु सवैलाई चिया दिई आफुले चिया पिउनका लागि श्रीमानको जल खाँदै चन्द्रबहादुर सुनारकी श्रीमति
त्यही देख्न सकिन्थ्योे गुल्मीको बडागाउँ ७ मा पुग्दा । त्यस गाउँका प्रत्येक घरमा बुढी पाकी महिलाहरु विहानै उठेर गाई भैंसीलाई घाँस –पात, गोवर –सोत्तर, दलान लिप–पोत र आँगन सरसफाईमा व्यस्त थिए । त्यो सकेर चिया पकाउन सुरु गरे । परिवारका अन्य सदस्यहरुलाई विस्तरा सम्म पनि पुराए तर आफुले भने श्रीमानलाई उठाएर उनको खुट्टाको जल नखाए सम्म पिएनन् ।
त्यस गाउँका चन्द्रबहादुर सुनारकी श्रीमतिले भनिन–‘ हामी त विहान उठेर श्रीमानको जल नखाई पानी पनि पेटमा हाल्दैनौं ।’ ७० को नेटो काटेका ति दम्पत्तीमा मात्र नभई ४० वर्ष उमेर यताका सवै महिलाहरुले त्यो चलन रहेको बताए । त्यस गाउँकी फुलकुमारी सुनारले भनिन् –‘तर हाम्ले यस्तो गरे पनि अहिलेका छोरी वुहारीहरुले भने यो चलन छाडेका छन् । ’

###
0 comments
Write Down Your Responses