भारतले नेपाली महिलाहरूलाई नागरिकता किन दिँदैन ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ९ जेठ । भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको २ वर्ष भइसक्यो । तर उनी अझै अनागरिक छिन् ।
नेपाली नागरिकता औपचारिक रुपमा त्यागेर आउनासाथै भारतीय नागरिकता पाइन्छ भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले विवाह गर्नासाथ नागरिकता परित्याग गरेकी थिइन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि म अनागरिक बनेकी छु’ नागरिकता प्राधानबारे सुझाव दिन नेपाली दूतावास आएकी मेनुले भनिन्, ‘दूतावासले नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियम अन्तर्गत पर्ने भनेर कुनै सुझाव दिएन ।’

###
0 comments
Write Down Your Responses